उदयपुरमा ट्याक्टर दुर्घटना एकजनाको घटनास्थलमा मृत्यु
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर २ गेर्खि स्थित आज बिहान ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा अन्दाजी २५-३० वर्षका ट्याक्टर चालक ( नाम पत्ता लागेको छैन) को घटनास्थलमै मृत्यु भएको छ भने सहचालक लाई उदयपुर जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ भने। सहचालकको अवस्था भने सामान्य रहेको जानकारीमा आएको छ। घटनाको बारेमा के कसरी घटना भयो कति क्षति भयो भन्ने अन्य जानकारीहरू आउन बाँकी छ।
घटनास्थलबाट लिएका फोटोहरू,



Comments
Post a Comment